एकै दिन तीन हजार भन्दा बढी अफगान शरणार्थी स्वदेश फिर्ता

काठमाडौँ । एकै दिनमा तीन हजार ५०० भन्दा बढी अफगान शरणार्थी आफ्नो मातृ भूमि अफगानिस्तान फर्केको बख्तार समाचार एजेन्सीले शनिबार रिपोर्ट गरेको छ ।

अफगान मिडीयाहरुले ६८२ परिवारका तीन हजार ५७४ जना अफगान नागरिक शुक्रबार आफ्नो


Author: MAYA | HARUTO
Posted at: June 6, 2026 7:00 pm