फेक रेस्क्यू प्रकरणमा प्रतिवादी रहेका ३३ जनामाथि सम्पत्ति शुद्धीकरणमा पनि अनुसन्धान

केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले फेक रेस्क्यू प्रकरणमा प्रतिवादी रहेका ३३ जनामाथि सम्पत्ति शुद्धीकरणको कसुरमा अनुसन्धान थालेको छ।


Author: MAYA | HARUTO
Posted at: June 9, 2026 7:00 pm