बजेटले व्यवसायिक वातावरणमा सुधार गर्नेछ: विदुषी राणा

उनले सरकारले अघि सारेका नीतिहरूले निजी क्षेत्रलाई राज्य आफ्नो विपक्षमा नभई साथमा रहेको सन्देश दिएको बताइन्।


Author: MAYA | HARUTO
Posted at: June 10, 2026 7:00 pm