रास्वपा कास्कीको अध्यक्षमा एकराज र यदुनाथ भिड्दै

१९ सदस्यीय जिल्ला समितिमा १२ जना निर्वाचित हुनेछन् भने २ जना सभापतिले मनोनित गर्नेछन्।


Author: MAYA | HARUTO
Posted at: June 6, 2026 7:00 pm