१६ जिल्लामा प्रमुख जिल्ला अधिकारी परिवर्तन (सूचीसहित)

काठमाडौँ । गृह मन्त्रालयले १६ जिल्लामा प्रमुख जिल्ला अधिकारी (सीडिओ) परिवर्तन गरेको छ । गृहमन्त्रीस्तरीय निर्णयबाट १६ जिल्लाका सिडिओहरूको परिवर्तन गरिएको हो ।  त्यस्तै मन्त्रालयले मन्त्रालयका दुई विभागमा पनि सहसचिवहरूलाई खटाएको छ।  यस्तो छ सरुवा सूची 


Author: MAYA | HARUTO
Posted at: June 5, 2026 7:00 pm