Limited to Runner-Up in Another International Championship: Nepal’s Triumph Again

अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपमा नेपाल उपविजेता बनेको छ। बुधबार दशरथ रंगशाला भएको अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपको उपाधि भिडन्तमा घरेलु टोली नेपालले फिफा वरीयतामा आफूभन्दा ४८ स्थानमाथिको म्यानमारसँग २-० गोलको हार ब्यहोर्दा अर्को फाइनलमा पनि उपविजेतामा चित्त बुझाउनु परेको हो। 


Author: MAYA | HARUTO
Posted at: February 27, 2025 12:02 am